एर्दोगानका शत्रुसँगको सम्बन्धका कारण टर्कीमा ६५ सैनिक र प्रहरी पक्राउ

टर्कीको सरकारी समाचार एजेन्सी एनादोलुले ५६ सक्रिय सैनिक पक्राउ गरिएको र अन्य सात जनाको खोजी जारी रहेको जनाएको छ।