वैशाख २१ मा चुनाव सार्न पूर्वप्रमुख निर्वाचन आयुक्तको सुझाव
२६ पुस, काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले निर्वाचनलाई वैशाख २१ मा सार्न उपयुक्त हुने धारणा राखेका छन् ।
देश तथा विदेशमा रहेका सबै मतदाताहरूलाई मतदानको अवसर दिन निर्वाचन २ महिना पछि सार्न उपयुक्त हुने …