एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड: दीपेन्द्र र एरिका वर्ष खेलाडी

क्रिकेटका दीपेन्द्रसिंह ऐरी र करातेकी एरिका गुरुङ नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)  आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्डको २२ औँ संस्करणमा वर्षको उत्कृष्ट खेलाडी चुनिएका छन् ।