काठमाडाैं। नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईले जनमत संग्रहकाे बारेमा निर्णय लिन सरकारले आगामी आइतबारसम्मको समय मागेको बताउनुभएको छ। सिंहदरबारमा बिहीबार अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटपछि उहाँले आइतबारसम्मको अल्टिमेटम दिनुभएको हो । सरकारले आगामी आइतबारसम्म पनि आफूहरुका माग र जनमत संग्रहकाे बारेमा निर्णय नलिए आन्दोलन संयोजक प्रसाईले चेतावनी दिनुभयो । उहाँले एउटा पक्षलाई रुवाएर […]