के छ एमाले महाधिवेशनले पारित गरेको २४ बुँदे प्रस्तावमा? (पूर्णपाठसहित)

नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनले मुलुक गम्भीर राजनीतिक, आर्थिक र सामाजिक संकटतर्फ उन्मुख भएको ठहर गर्दै लोकतान्त्रिक मार्गमा फर्कन प्रतिनिधि सभा पुनर्स्थापनाको माग गरेको छ। मंसिर २७ देखि पुस ३ गतेसम्म चलेको महाधिवेशनले २४ बुँदे प्रस्ताव पारित गर्दै वर्तमान सरकार असंवैधानिक, अलोकतान्त्रिक र दण्डहीनता संस्थागत गर्ने दिशामा अघि बढेको आरोप पनि...