काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिपको फाइनल खेलमा शनिबार एपीएफ फुटबल क्लब र भारतको इस्ट बंगालबीच प्रतिष्पर्धा हुने भएको छ । सोही खेल काठमाडौंको त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा शनिबार साँझ ५ बजेदेखि शुरु हुने भएको हो । फाइनल खेल हुनु अघि दुवै टिमले उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रन तयार रहेको जनाएका छन् । फाइनल अघि […]