'दुई छाक नखाई जोगाएको पैसा खाइदिए– कहाँनेर पुगेर धोका भयो, मेसै भएन'

'छोरीहरूको कुरा नसुनी मैले पैसा बुझाएँ। अहिले तिनै छोरी पढाउन धौधौ भइरहेको छ। उनीहरूलाई जबाफ दिन पनि सकेकी छैन।'