मुलुकमा खानेपानी तथा सरसफाईका नीति, योजना र सेवा प्रवाहमा अग्रणी भूमिका निर्वाह गर्दै आएको खानेपानी तथा ढल व्यवस्थापन विभागको ५४औं वार्षिकोत्सव आज मनाइएको छ । वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित समारोहमा खानेपानी मन्त्रालयका सचिब प्रमिला देबी शाक्य बज्राचार्यले खानेपानी तथा सरसफाई क्षेत्रमा भएको लगानीले स्वास्थ्य क्षेत्रमा समेत गुणात्मक लाभ हासिल गर्न सकिने भएकाले खानेपानी तथा सरसफाई […]