ओखलढुंगामा शक्तिशाली पाइप बम फेला, सेनाद्वारा डिस्पोज

ओखलढुंगा । ओखलढुंगामा पाइप बम फेला परेको छ । जिल्लाको खिजीदेम्बा गाउँपालिकाको वडा नम्बर–७ र ८ को सिमानामा पर्ने गुन्छा खोलामा पाइप बम फेला परको हो । घाँस काट्न जाँदा शंकास्पद वस्तु देखेपछि स्थानीयवासीले प्रहरीचौकी रावादोलुमा खबर गरेका थिए । बम भेटिएको खबर आएपछि प्रहरीचौकी रावादोलुबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगी...