परिषदको लाइसेन्स समयमा नपाए बीपीएचका विद्यार्थी आयोगको प्रवेश परीक्षाबाट बञ्चित हुने

२६ असोज, काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषदले लाइसेन्स प्रमाणपत्र ढिला वितरण गर्दा बीपीएचका परीक्षार्थी स्नातकोत्तर तहको फाराम भर्न बञ्चित हुने भएका छन् । नेपाल स्वास्थ्य व्यवसायी परिषदले जनस्वास्थको बीपीएच लाइसेन्स प्रमाणपत्र परीक्षा असोज १ गते सञ्चालन गरेको थियो । परिषद्ले परीक्षाको नतिजा असोज ६ गते सार्वजकि गर्दै लाइसेन्स प्रमाण पत्र दशैंपछिदेखि वितरण गर्ने सूचना […]