भोलि देशभरका बैङ्क तथा वित्तीय संस्था बन्द

काठमाडौँ । मङ्गलवार (भोलि) बैङ्क तथा वित्तीय संस्था बन्द हुने भएका छन् । नेपाल राष्ट्र बैङ्कका अनुसार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा देशभरका बैङ्क तथा वित्तीय संस्था बन्द हुने भएका हुन् ।