पदको लडाइँले भद्रगोल औषधि व्यवस्था विभाग

काठमाडौं । गत २७ पुसमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले औषधि व्यवस्था विभागका तत्कालीन महानिर्देशक नारायण ढकाललाई राष्ट्रिय प्रयोगशाला प्रमुखको जिम्मेवारीमा सरुवा गरे । तर, दुई महिना बितिसक्दा पनि ढकाल प्रयोगशालामा हाजिर भएका छैनन् । ढकाललाई सरुवा गरेर मन्त्री खतिवडाले विभागको महानिर्देशकको जिम्मेवारी भरत भट्टराईलाई दिएका थिए । विभागको नेतृत्व आफूभन्दा जुनियरलाई दिएको भन्दै ढकालले […]