त्रिभुवन विमानस्थलमा सटल बस सेवा सुरु

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सटल बस सेवा सञ्चालनको बुधबार शुभारम्भ गरेका छन् । विमानस्थलभित्र सञ्चालन हुने ट्याक्सीले मनोमानीरूपमा ग्राहकसँग लिँदै आएको पैसा रोक्न मन्त्री आलेले विमानस्थलको आन्तरिक टर्मिनलभित्रै यात्रुवाहक बस सवा सुरु गरेका हुन् । विमानस्थलमा यात्रु बोक्ने ट्याक्सीबाट ग्राहक ठगिएको गुनासो बढेपछि गोल्डेनगेट तथा उक्त गेटबाट आन्तरिक […]

सम्बन्धित सामग्री

पर्यटकको सुविधाका लागि निर्वाचनका दिन पर्यटन बोर्डले सटल बस सञ्चालन गर्ने

पर्यटकको सुविधाका लागि स्थानीय तह निर्वाचनको मतदानको दिन पर्यटन बोर्डले सटल बस सेवा सञ्चालन गर्ने भएको छ । हवाई यात्रुहरूलाई विमानस्थल र होटलबीच हुन सक्ने यातायातको असुविधालाई ध्यानमा राखी नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीको सहयोगमा सटल बस सेवा सञ्चालन गर्न लागेको हो । नेपाल टुरिस्ट भेहिकल एसोसिएसन र टुरिस्ट बस एसोसिएसन अफ नेपालसँगको सहकार्यमा बोर्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि विभिन्न होटल तथा होटलदेखि विमानस्थलसम्म सशुल्क सटल बस सेवा सञ्चालन गर्न लागेको हो । रुट १ मा एयर

मतदानको दिन पर्यटकको सुविधाका लागि पर्यटन बोर्डले सटल बस सेवा सञ्चालन गर्ने

काठमाडौं । पर्यटकको सुविधाका लागि स्थानीय तह निर्वाचनको मतदानको दिन पर्यटन बोर्डले सटल बस सेवा सञ्चालन गर्ने भएको छ । हवाई यात्रुहरूलाई विमानस्थल र होटलबीच हुन सक्ने यातायातको असुविधालाई ध्यानमा राखी नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीको सहयोगमा सटल बस सेवा सञ्चालन गर्न लागेको हो । नेपाल टुरिस्ट भेहिकल एसोसिएसन र टुरिस्ट बस एसोसिएसन अफ नेपालसँगको […] The post मतदानको दिन पर्यटकको सुविधाका लागि पर्यटन बोर्डले सटल बस सेवा सञ्चालन गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

त्रिभुवन विमानस्थलमा निःशुल्क सटल बस सेवाले यात्रुलाई सहज

काठमाण्डाै - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन गरिएको निःशुल्क सटल बस सेवाले यात्रुलाई सहज भएको छ । विमानस्थलमा ट्याक्सी चालक मिटरमा जान नमान्ने तथा भाडा महँगाे भएको यात्रुको गुनासोपछि तीन वटा माइक्रो बसलाई सटल बसका रुपमा सञ्चालन गरिएको छ । विमानस्थलदेखि गोल्डेन गेट र गोल्डेन गेटदेखि विमानस्थलसम्म निःशुल्क सेवा छ । सटल बस सेवा सुरु भएपछि यात्रुका सर–सामान गोल्डेन गेटसम्म लैजान र विमानस्थलसम्म पुर्याउन सहज भएको विमानस्थलका कर्मचारी यज्ञराज भट्टले बताउनुभयो । विमानस्थलका महाप्रबन्धक भोला गुरागाईंँका अ...

पर्यटनमन्त्री आलेले भने- म आफैँ एयरपोर्टमा ट्याक्सीबाट लुटिएँ

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल स्टेसनमा सटल बस सेवा सञ्चालनमा ल्याइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले तीनवटा माइक्रो बसलाई सटल बसका रूपमा सञ्चालनमा ल्याएको हो। सटल बसको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बुधबार गरेका छन्। त्यस अवसरमा मन्त्री आलेले विमानस्थल प्रहरीलाई बारम्बार निर्देशन दिएर यात्रुलाई मिटरमा […]

हवाई भाडा भन्दापनि विमानस्थलबाट चढ्ने ट्याक्सी महँगो यात्रुको गुनासो :प्रेम आले

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल स्टेसनमा सटल बस सेवा सञ्चालनमा ल्याइएको छ। बुधवार सो सेवाको उद्घाटन गर्दै पर्यटन मन्त्री प्रेम आलेले विमानस्थलबाट चढ्ने ट्याक्सी हवाई भाडा भन्दापनि महंगो भएको यात्रुको गुनासो आएकाले सटल बस सेवा सञ्चालनमा ल्याइएको बताए। यो बस सेवालाई दीर्घकालीन रुपमै सञ्चालन गरिने उनको भनाइ थियो। ‘अब विमानस्थलमा यात्रुहरु ट्याक्सीको महंगो भाडाबाट ठगिनु पर्दैन’– मन्त्री आलेले भने।

त्रिभुवन विमानस्थलमा निःशुल्क ‘सटल बस सेवा’ शुरु, यात्रुले पैसा तिर्नु नपर्ने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निःशुल्क सटल बसे सेवा शुभारम्भ भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आन्तरिक टर्मिनल स्टेशनमा तीनवटा माइक्रोबसलाई सटल बसका रूपमा सञ्चालनमा ल्याएको हो ।बुधवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सटल बसको शुभारम्भ गरेका छन् । योसँगै अब आन्तरिक उडान तर्फ आउजाउ गर्ने यात्रुहरुले सजिलै त्यो पनि निःशुल्क सटल बसको उपभोग गर्न पाउने भएका छन् । बसले आन्तरिक टर्मिनल स्टेसनदेखि विमानस्थल प्रवेशद्धार ‘ग

विमानस्थलमा सटल बस सेवा सञ्चालन हुने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताएका छन् ।आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञसभाको ३६ औं बेठकको उद्घाटन गर्दै मन्त्री आलेले आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताए । उनले यात्रुहरुले विमानको भन्दा धेरै ट्याक्सी भाडा भएको गुनासो गरेपछि अब विमानस्थलमा ४ वटा […]

पर्यटन मन्त्री भन्छन्, मैले जति काम कसैले गरेका थिएनन्

काठमाडौं। पर्यटन मन्त्री प्रेमबहादुर आलेले आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताएका छन्। आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञसभाको ३६ औँ बेठकको उद्घाटन समारोहमा मन्त्री आलेले आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताएका हुन्। उनले यात्रुहरुले विमानको भन्दा धेरै ट्याक्सी भाडा भएको गुनासो गरेपछि अब विमानस्थलमा ४ वटा सटल बस निःशुल्क सञ्चालन गरिने बताए।

विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने पर्यटनमन्त्री आलेको घोषणा

काठमाडौं, २८ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आिन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने घोषणा गरेका छन्। आज (आइतबार) नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञसभाको ३६औँ प्राज्ञ सभाको समुद्घाटन समारोहमा मन्त्री आलेले आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताएका हुन्। उनले यात्रुहरुले विमानको भन्दा धेरै ट्याक्सी भाडा भएको […]