लुकाकुको १००औं खेलमा ६७औं गोल

काठमाडौं । रोमेलु लुकाकले आइतबार राति बेल्जियमका लागि एक सयौं खेल खेल्दै गोल गरेका छन् । विश्वकप छनोटअन्तर्गत बेल्जियमले चेक रिपब्लिकलाई ३-० ले पराजित गर्दा एक गोल गरे । उनले बेल्जियमका लागि एक सयौं खेल खेल्दा ६७औं गोल गरेका हुन् । चेल्सीका २८ वर्षीय स्ट्राईकरले हान्स भानाकेनको पासमा सुरुआती गोल गर्दै अग्रता दिलाएका थिए । […]