तीन दिने भ्रमणका लागि परराष्ट्रमन्त्री ज्ञवाली भारत प्रस्थान

काठमाण्डाै - तीन दिने भ्रमणका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत जानु भएको छ । नेपाल-भारत छैठौं संयुक्त आयोग बैठकमा भाग लिन परराष्ट्रमन्त्री ज्ञवाली अघि बिहान सवा ११ बजे भारत प्रस्थान गर्नु भएको  परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा नेपालले सीमा विवाद र कोरोनाविरुद्धको खोपलाई प्राथमिकता साथ उठाउने भएको ...

सम्बन्धित सामग्री

भारतीय विदेशमन्त्री एस जयशंकर स्वदेश फर्किए

परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणामा दुईदिने नेपाल भ्रमणमा रहेका भारतका विदेशमन्त्री एस जयशंकर आज शुक्रबार भारत प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री देउवा भारत प्रस्थान

काठमाडौं :  प्रधानमन्त्री शेरबहादुर देउवा आज तीनदिने भारत भ्रमणमा प्रस्थान गरेका छन्। प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिउँसो १:२५ बजे नयाँदिल्ली प्रस्थान गरेका हुन्।भ्रमण टोलीमा देउवा पत्नी आरजू राणा देउवासहित परराष्ट्रमन्त्री नारायण खड्कालगायत मन्त्रीहरु, सचिवहरु तथा पदाधिकारीहरु रहेका छन्। भ्रमण टोलीमा सरकारी उच्च अधिकारी, उद्योगी व्यवसायी, सञ्चारकर्मी गरी करिब ५० जना सहभागी छन्।प्रधानमन्त्री देउवालाई दिल्ली विमानस्थलमा भारतीय विदेशमन

प्रधानमन्त्री देउवा भारत प्रस्थान : यस्तो छ तीन दिने 'बिजी सेड्युल'

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा देउवा औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका हुन्। देउवा चार मन्त्रीसहित सरकारका उच्च अधिकारीहरुको जम्बो टोली लिएर औपचारिक भ्रमणमा निस्किएका हुन्। देउवाको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा,…

काँग्रेसको प्रतिनिधि टोली भारत प्रस्थान

नेपाली काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वको टोली भारत प्रस्थान गरेको छ । सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणमा विहीबार मध्यान्ह महत नेतृत्वको तीन सदस्यीय टोलीले पाँच दिने भारत भ्रमणमा निस्किएको हो । पूर्व परराष्ट्रमन्त्री महतसँग काँग्रेस केन्द्रीय सदस्य तथा तराई–मधेश समन्वय विभाग प्रमुख अजय चौरासिया र युवा नेता तथा पूर्व अर्थ राज्यमन्त्री उदय शमशेर राणा टोलीमा सहभागी छन् । विहीबार १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उनी दिल्ली प्रस्थान गरेको हो । महतक

परराष्ट्रमन्त्री ज्ञवाली नयाँदिल्ली प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत प्रस्थान गर्नुभएको छ । नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिन ज्ञवाली बिहीबार भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुभएको हो । तीनदिने भारत भ्रमणका क्रममा मन्त्री ज्ञवालीले संयुक्त बैठकमा भाग लिनुका साथै भारतका उच्चपदस्थ अधिकारीहरुसँग समेत छलफल गर्नुहुनेछ । बैठकमा नेपाली पक्षले दुई देशबीचको सीमा विवाद र कोरोनाविरुद्धको खोपलाई प्राथमिकतासाथ उठाउने तयारी गरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।यस्तै नेपाल–भारत सम्बन्ध, व्यापार, पारवहन, पर्यटन, कृषि, वैदेशिक लगानी, पूर्वाधार विकास, ऊर्जालगायतका विषयमा पनि बैठकमा छलफल हुने छ । बैठकमा भारतीय प्रतिनिघिमण्डलको नेतृत्व विदेशमन्त्री एस जयशंकरले गर्नेछन् ।

परराष्ट्रमन्त्री ज्ञवाली भारत प्रस्थान

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ३ दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा सहभागी हुन मन्त्री ज्ञवाली बिहीवार भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका हुन् । बैठकमा द्विपक्षीय सम्बन्ध, व्यापार, सीमा, पारवहन, कोभिड विरुद्धको खोप लगायतका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले यसअघि नै जानकारी दिएको थियो । नेपाली प्रतिनिधिमण्डलमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मी अर्याल लगायत सहभागी हुन...

परराष्ट्रमन्त्री ज्ञवाली भारत प्रस्थान, यस्ता छन् भ्रमणका एजेन्डा

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तीन दिने भारत भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार नेपाल भारत संयुक्त आयोगको छैटौं बैठकका लागि मन्त्री ज्ञवाली त्यसतर्फ प्रस्थान गरेका हुन्। परराष्ट्र मन्त्रालयले आयोगको बैठकमा नेपाल भारत द्विपक्षिय सम्बन्धका विविध विषयमा छलफल हुने जनाएको छ। छलफलका क्रममा व्यापार, पारवहान,…

परराष्ट्रमन्त्री भोलि भारत जाने : यस्तो छ मुख्य कार्यसूची

काठमान्डाैं / नेपाल–भारत संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा बिहीबार सुरु हुने भएको छ । तीन दिन चल्ने यो बैठकमा नेपाली टोलीको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली माघ १ गते बिहीबार नै भारत प्रस्थान गर्ने भएका छन्। दुई देशका विदेशमन्त्रीले संयुक्त रूपमा अध्यक्षता गर्ने संयुक्त आयोगको यो बैठक छैटौँ हो । पाँचौँ बैठक काठमाडौँमा सन् २०१९... The post परराष्ट्रमन्त्री भोलि भारत जाने : यस्तो छ मुख्य कार्यसूची appeared first on Purbeli News.

उपप्रधानमन्त्री महरा भारत प्रस्थान

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा भारत प्रस्थान गर्नुभएको छ । महरा आइतबार बिहान भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको