धनुषा-१ बाट जसपाका दीपक कार्की निर्वाचित, मातृका यादव पराजित

१० मंसिर, जनकपुरधाम । धनुषा- १ बाट प्रतिनिधि सभा सदस्यमा जनता समाजवादी पार्टीका दीपक कार्की निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवलाई ५ हजार ४८ मतान्तरले पराजित गर्दै कार्की निर्वाचित भएका हुन् । कार्कीले २७ हजार ४३१ मत ल्याए भने यादवले २१ हजार ४८३ मत पाए । तेस्रो स्थानमा रहेको […]

सम्बन्धित सामग्री

धनुषा १ मा दीपक कार्की निर्वाचित, मातृका यादव पराजित

जनकपुरधाम : धनुषाको निर्वाचन क्षेत्र नम्बर–१ बाट जनता समाजवादी पार्टी नेपालका उम्मेदवार दीपक कार्की विजयी भएका छन्।सत्ता गठबन्धनका उम्मेदवार पूर्वमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृकाप्रसाद यादवलाई ५ हजार ९ सय ४८ मतको अन्तरले पराजित गर्दै कार्कीले जित हात पारेका हुन्।विजयी कार्कीले २७ हजार ४ सय ३१ मत प्राप्त गर्दा मातृकाले २१ हजार ४ सय ८३ मत मात्रै ल्याए।तेस्रो स्थानमा रहेका जनमत पार्टीका उम्मेदवार किशोरी साह कमलले १४ हजार ४ सय ६७ र पाँचौ स्थानमा रहेका राप्रप

धनुषा–१ बाट जसपाका दीपक कार्की विजयी, माओवादी केन्द्रका मातृका यादव पराजित

काठमाडौं । धनुषा क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टी (जसपा) का दीपक कार्की विजयी हुनु भएको छ । निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का उपमहासचिव मातृका यादवलाई ५ हजार ४८ मतान्तरले पराजित गर्दै कार्की विजयी हुनु भएको हो । कार्कीले २७ हजार ४ सय ३१ मत ल्याउनुभयो भने यादवले २१ हजार ४ सय ८३ […]

धनुषा-१ : जसपाका दीपक कार्की विजयी, माओवादीका मातृका यादव पराजित

काठमाण्डाै - धनुषा-१ मा जनता समाजवादी पार्टीका दीपक कार्की विजयी हुनुभएको छ । उहाँले २७ हजार ४ सय ३१ मत प्राप्त गर्नु भएको छ । उहाँका प्रतिस्पर्धी मातृकाप्रसाद यादवले २१ हजार ४ सय ८३ मत पाउनुभयो । यस्तै, जनमत पार्टीका किशोरी साह कमलले १४ हजार ४ सय ६७ मत ल्याउनु भएको छ ।

धनुषा १ मा जसपाका दीपक कार्की विजयी, माओवादीका मातृका यादव पराजित

काठमाडौँ – धनुषा क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टी (जसपा) का दीपक कार्की विजयी भएका छन् । कार्कीले करीब ६ हजार मतान्तरले नेकपा माओवादी केन्द्रका नेता मातृका यादवलाई पराजित गरेका हुन् । एमालेसँगको साथ पाएका जसपाका कार्कीले २७४३१ मत ल्याउँदा सत्ता गठबन्धनका उम्मेदवार यादव २१४८३ मतमा रोकिए ।