आङरिता शेर्पाका नाति भन्छन् 'सगरमाथा चढ्न सुने जस्तो सजिलो रहेनछ' - BBC News नेपाली

आफ्ना पितापुर्खाको पदचाप पछ्याउँदै सगरमाथाको सफल आरोहण गरेका २३ वर्षीय तेन्जिङ जाङ्बु शेर्पाले किन यसो भने?