सरकार र विप्लव नेतृत्वको नेकपाबीच वार्ता, सहमति कार्यान्वयन गर्ने विषयमा छलफल

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाण र नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ बीच भेटवार्ता भएको छ । आज दिउँसो गृहमन्त्रीसहित सरकारका केही पदाधिकारी र प्रकाण्डबीच भेटवार्ता भएको हो । भेटमा सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमति कार्यान्वयन गर्ने विषयमा छलफल भएको बताइएको छ । गृह मन्त्रालयमा भएको भेटवार्तामा सरकारका तर्फबाट […]