संविधानले राष्ट्रियसभाले पारित गरेको तर प्रतिनिधिसभाले अस्वीकार गरेको वा प्रतिनिधिसभाले संशोधनसहित राष्ट्रियसभामा फिर्ता पठाएको तर राष्ट्रियसभा त्यस्तो संशोधनमा सहमत हुन नसकेको विधेयकलाई दुवै सदनको संयुक्त बैठक बसेर बहुमतले पारित गर्नुपर्दछ। यो व्यवस्थाबाहेक विधेयक पारितका अर्को व्यवस्था छैन।
काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको बैठक कक्षमा बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नीति, योजना र चालु कार्यक्रमबारे छलफल गर्ने कार्यसूची रहेको छ ।
एक दशकभन्दा बढी समयदेखि चीनमा बस्दै आएका एक अमेरिकी पत्रकार तथा राजनीतिक विश्लेषकमाथि अमेरिकी सरकारको अनुमतिबिना चिनियाँ सरकारको ‘एजेन्ट’ का रूपमा काम गरेको गम्भीर फौजदारी अभियोग लागेको छ। एफबीआईका विशेष एजेन्ट तिमोथी हिलीले संघीय अदालतमा दर्ता गरेको शपथपत्र अनुसार पत्रकार थोमस पाउकेन द्वितीयले चीनका लागि गोप्य रिपोर्टहरू तयार पारेका थिए। उनका चिनियाँ ह्यान्डलरले ती रिपोर्टहरू […]
West Bengal. Cattle markets have become deserted this year in India's West Bengal state ahead of Eid al-Adha. International media have reported that a climate of fear has been created among traders, hotel owners, and the Muslim community after the Narendra Modi-led Bharatiya Janata Party (BJP) government, which came to power for the first time after the recent assembly elections, began strictly enforcing laws related to cow slaughter. The Dhulagarh cattle market on the outskirts of Kolkata, which usually sees thousands of buyers before Eid, appeared almost empty this year. Hundreds of cows and buffaloes were tied up for sale,...
भारतका बारेमा हुने हरेक कुराकानीमा चीनको छाया देखिन्छ। यसै वर्षको सुरुमा अमेरिकी उपविदेश मन्त्री क्रिस्टोफर ल्यान्डाउले नयाँ दिल्लीको भ्रमण गरेका थिए । त्यस बेला उनले यो कुरालाई प्रत्यक्ष रूपमा व्यक्त गरेका थिए। उनले भनेका थिए, …