इजरायली रकेट हमलाबाट हमासका गाजा मिलिट्री चिफ मारिए

एजेन्सी। इजरायलले गरेको हवाई हमलामा उग्रवादी संगठन हमासका गाजा सिटी कमान्डर मारिएका छन्। हमासले यसको पुष्टि गरेको छ। २०१४ पछि गाजा संघर्षमा बुधबार मारिएका बसम इसा हमासका सबैभन्दा ठूला अधिकारी हुन्। इजरायली हमलामा गाजामा मारिने प्यालेस्टिनीको संख्या ४३ पुगेको छ, जसमा १३ बच्चा र तीन महिलासमेत छन्। तीनसयभन्दा बढी घाइते भएका छन्। इसासँगै अन्य अधिकारी पनि मारिएका छन्।

सम्बन्धित सामग्री

इजरायली नौसेनाद्वारा गाजामा आक्रमण तीव्र

इजरायली नौसेनाले गाजापट्टीमा हमासका टोलीलाई लक्ष्य गरी आक्रमण तीव्र पारेको  दाबी गरेको छ।  इजरायली रक्षा बल (आईडीएफ) ले सोमबार बिहान हमासका कार्यकर्ता लुकेका थुप्रै भवनमा आक्रमण गरेको जनाएको हो।नौसेनाले हमासको टोलीले इजरायली सैनिकहरूमाथि मोर्टार र गोली हानेको स्थानमा पनि आक्रमण गरेको दाबी गरेको छ । यसैबीच, वायुसेनाले खान युनिस क्षेत्रमा गरेको हवाइ हमलामा हमासका एक कमाण्डर मारिएका छन् । छुट्टै हवाई हमलामा रकेट बोकेका अन्य थुप्रै आतङ्ककारी मारिएको बताइएको छ । गत अक्टोबर ७ मा गा

युद्धबिरामका बिचमा प्यालेस्टाइनी भूमिबाट इजरायलमा रकेट प्रहार

गाजा– इजरायली सेनाले गाजाबाट हानिएको रकेट अवरोध गरेको जनाएको छ । इजरायली सेनाका अनुसार गाजा पट्टीबाट इजरायलको सिमानामा सो रकेट प्रहार गरेको जनाएको हो ।  युद्धबिराम कायमै रहेको बेला भएको रकेट हमला पछि इजरायलले त्यसको जानकारी दिएको हो । जसअनुसार सेनाले एउटा रकेट पत्ता लगाएको र हवाई रक्षाद्वारा रोकिएको बताएको छ। यसअघि, इजरायली मिडियाले देशको […]

इजरायल र लेबनानी सीमानामा तनाव बढ्यो,रकेट हानाहान

पछिल्ला केही दिन यता इजरायल र लेबनानबीचको सीमा क्षेत्रमा तनाव बढेको छ।दक्षिणी लेबनानबाट इजरायलतर्फ भारी रकेट प्रहार गरिएको बताइएको छ। इजरायली सेनाले पनि जवाफी आक्रमण गरेको छ। रेकट आक्रमण बढेसँगै इजरायलले सीमानामा रहेको उत्तरी इजरायली शहर किरिय शमोना खालि गर्न निर्देशन दिएको छ। इजरायल र गाजा शासक हमासबीच अक्टोबर ७ मा आक्रमण सुरू भएसँगै लेबनान र इजरायली सीमामा पनि तनाव बढ्दै गएको छ।

आकाशबाट बम खसे पनि गाजा छोड्न चाहँदैनन् उनीहरू

२९ असोज, काठमाडौं । इजरायलले उत्तरी गाजापट्टी खाली गर्न दिएको समय सकिइसकेको छ । गाजामा रकेट आक्रमण गर्दै आएको इजरायली सेना अब जमिनबाटै गाजामा घुस्ने तयारीमा छ । इजरायली सेनाले गाजामा प्रवेश गरेर के गर्ने हो कुनै टुंगो छैन । तर पनि गाजाका बासिन्दा आफ्नो वासस्थान छाडेर अन्यत्र जान तयार छैनन् । ४२ वर्षका इब्राहिम […]

गाजापट्टीबाट रकेट हमलापछि इजरायली सेनाद्वारा जवाफी कारबाही

२० असोज, काठमाडौं । गाजापट्टीबाट व्यापक मात्रामा रकेट हमला भएपछि इजरायली सेनाले पनि जवाफी हमला सुरु गरेको छ । आफ्नो इलाकामा रकेट आक्रमण भएको र हमास विद्रोहीको घुसपैठ पनि भएकोले जवाफी कारबाही थालेको इजरायली सेनाले बताएको छ । इजराइली प्रतिरक्षा फौज आईडीएफले दक्षिण र मध्य क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित क्षेत्रको नजिक रहन र गाजा वरपरका बासिन्दालाई […]

इजरायलबाट मध्यराति गाजामा बमबारी

एजेन्सी । इजरायल सेनाले मंगलबार राति गाजा क्षेत्रमा ब्यापक बमबारी गरेको छ । एक जना प्यालेस्टिनी कैदीको भोक हडतालका क्रममा इजरायली हिरासतमा मृत्यु भएपछि तनाव बढिरहेको बेला इजरायली सेनाले गाजा क्षेत्रमा मध्यराती बमबारी गरेको हो । इजरायली हिरासतमा ८७ दिनदेखि भोक हड्तालमा रहेका खदर अदनानको मृत्यु भएपछि प्यालेस्टिनीहरुले उग्र प्रदर्शन गरेकोमा प्यालेस्टिनी क्षेत्रबाट इजरायलतर्फ रकेट […]

गाजा हिंसामा ६ बालबालिकासहित २४ जनाको मृत्यु

गाजा सिटी – गाजामा चर्किएको हिंसामा मृत्यु हुनेको संख्या २४ पुगेको छ । गाजा स्ट्रिपमा भएको इजरायली आक्रमणमा उनीहरु मारिएका हुन्। मृत्यु हुनेमा ६ जना बालबालिका छन् । इजरायलले प्यालेस्टिनी अतिवादीविरुद्ध बमबारी विस्तार गरेको जनाएको छ। शुक्रबारदेखि इजरायलमा करिब ३०० प्यालेस्टिनी रकेट र मोर्टारहरू प्रहार गरिएको इजरायली अधिकारीले बताएका छन्। सन् २०२१ को मे महिनामा […]

गाजामा हवाई आक्रमण गरिरहने इजरायली प्रधानमन्त्रीको प्रतिबद्धता

इजरायली सेनाले सोमवार पनि गाजामा हवाई आक्रमण जारी राखेको छ ।  प्यालेस्टाइनी समूह हमासको घर र संरचनालाई तारो बनाइरहेको उसको भनाइ छ ।  यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आतंकवादका तारोहरूलाई आक्रमण गरिरहने प्रतिज्ञा गरेका छन् ।    हमासले चलाएको गाजा स्वास्थ्य मन्त्रालयका अनुसार, विगत एक सातामा २१२ जना मारिएका छन् र १४ सयजना घाइते भएका छन् । मारिएकामध्ये ६१ जना बालबालिका र ३६ जना महिला भएको उसको भनाइ छ ।    गाजाबाट हमासले गरेको रकेट आक्रमणमा परी दुई बालबा...

प्यालेस्टाइनमाथि निरन्तर आक्रमण गर्ने इजरायली प्रधानमन्त्रीको घोषणा

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा क्षेत्रमा निरन्तर आक्रमण गरिने घोषणा गरेका छन् । उनले प्यालेस्टाइनी मिलिसियाबाट भइरहेको रकेट आक्रमणको जर्बजस्त जवाफ दिने क्रम जारी राख्ने वाचा गरेका हुन् । गजामा प्यालेस्टाइन र इजरायल बीचको द्वन्द्व सातौं दिनमा प्रवेश गरेको छ ।  स्वास्थ अधिकारीहरुका अनुसार गाजामा इजरायली हवाई हमलाका कारण आइतबार कम्तिमा तीनजना प्यालेस्टाइनी मारिएका छन् । यता, प्यालेस्टाइनी मिलिसियाहरु तेलअभिभतर्फ रकेट प्रहार गरेपछि त्यहाँ मानिसहरु ज्यान जोगाउनक

इजरायलविरुद्ध लन्डन र न्यूयोर्कमा प्रदर्शन, गाजा आक्रमणको विरोधमा

इजयायलले प्यालेस्टाइनी हमास समूहमाथि लक्षित गर्दै गाजामा हवाई आक्रमण गरिरहेको छ। जसकारण गाजा क्षेत्र युद्ध मैदान जस्तै भएको छ। हमास समूहले पनि जवाफी कारवाही स्वरुप इजरायली शहरमा रकेट आक्रमण गरेको छ। हालसम्म आक्रमणमा ७० भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको हमासको स्वास्थ्य मन्त्रीले जनाएका छन्।  यता इजरालयले प्यालेस्टाइनमाथि आक्रमण गरिरहँदा विश्वका…