‘विदेशी लगानीकर्ता परिषद्’ गठन गर्न अर्थमन्त्रीलाई निक्कीका अध्यक्षको सुझाव

२० कात्तिक, काठमाडौँ । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले अर्थमन्त्री रामेश्वर खनाललाई 'विदेशी लगानीकर्ता परिषद्' गठन गर्न सुझाव दिएको छ। निक्कीका अध्यक्ष सुनिल केसीले आज अर्थमन्त्री खनालसँग भेटवार्ता गर्दै नेपालमा रहेका भारतीयलगायत सबै बहुराष्ट्रिय कम्पनीहरूले भोगिरहेका …