पुँजीगत खर्चको श्वेतपत्र जारी गर्न निर्माण व्यवसायीको माग

नेपाल निर्माण व्यवसायी महासंघले पुँजिगत खर्चको विश्लेषण गरि श्वेत–पत्र जारी गर्न माग गरेको छ ।