वरिष्ठ मूर्तिकार क्रोधकला शिरोमणि कालु कुमाले सम्मानित

१२ कात्तिक, ललितपुर । पाटन सङ्ग्रहालयको २८औँ वार्षिकोत्सवका अवसरमा ९३ वर्षीय वरिष्ठ मूर्तिकार क्रोधकला शीरोमणि कालु कुमाले (कुम्हाः) सम्मानित भएका छन्। ललितपुर महानगरपालिका वडा नं १२ मङ्गलबजारस्थित पाटन सङ्ग्रहालय विकास समितिद्वारा आज आयोजित वार्षिकोत्सवमा मूर्तिकलाका क्षेत्रमा …