चिसो बढ्यो: हिमालका नौ प्रहरी चौकी सारिए

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार डोल्पाका सात र हुम्ला र मुगुका एक–एक प्रहरी चौकी स्थानान्तरण हुँदैछन् ।