केन्द्रीय समितिले नियमित महाधिवेशन गर्ने निर्णय गर्छ : कार्यवहाक सभापति खड्का

काठमाडौं। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकले निर्धारित समयमै पार्टीको नियमित महाधिवेशनको पक्षमा निर्णय हुने बताएका छन् । उनले विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्दै नियमित महाधिवेशन निर्णय गर्ने जानकारी दिए । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार नेपाल तरुण दलको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले विशेष महाधिवेशनलाई नियमित महाधिवेशनको सीमाभित्र […]