‘जहाँ पिपरा उहाँ बयाल, जहाँ बाजी उहाँ रयाल’ अर्थात् जहाँ पीपल त्यतै पवन, जता देशी उतै रमाइलो। यो थारू लोकोक्ति एक समय हाम्रो यता निकै सान्दर्भिक थियो। शैक्षिक केन्द्र टीकापुर भए पनि किताब कापी किन्न बर्दियाको राजापुर जान पर्थ्यो। कैलालीका कटासे, सत्ती, भजनी र मुनुवा व्यापारिक केन्द्र थिए। रैथाने त छँदै थिए, पहाडतिरबाट किनमेल गर्न […]