नवलपुर। नवलपुरको मध्यविन्दु, हुप्सेकोट र देवचुली नगरपालिकाका जनता लामो सयमदेखि भोगचलन गर्दै आएको जमिनको लालपूर्जा पाएपछि दंग भएका छन् । जिल्लाका विभिन्न पालिकाको समन्वयमा करिब ५ दशकपछि उनीहरुलाई लालपूर्जा वितरण गरिएको हो । लालपूर्जा पाएपछि हर्षित बनेका उनीहरु जमिनको मालिक भएको र व्यापार व्यवसाय तथा शिक्षाका लागि लालपुर्जाले सहयोग पुग्नेमा विश्वस्त देखिन्छन् । देवचुली नगरपालिकाका-४ […]