कोटेश्वर–जडिबुटी सडक माघसम्ममा पूरा हुने

अरनिको राजमार्ग अन्तर्गत कोटेश्वर-जडिबुटी खण्डको दायाँ बायाँ दुवैतर्फ सडक विस्तार कार्य ७० प्रतिशत पूरा भएको छ ।

सम्बन्धित सामग्री

कोटेश्वर–जडिबुटी सडक माघसम्ममा पूरा हुने

अरनिको राजमार्ग अन्तर्गत कोटेश्वर–जडिबुटी खण्डको दायाँ बायाँ दुवैतर्फ सडक विस्तार कार्य ७० प्रतिशत पूरा भएको छ । कोटेश्वरमा हुने सवारी चापलाई कम गर्न सरकारले कोटेश्वर—जडिबुटी सडक खण्ड ८ लेनमा विस्तार गर्ने काम थालेकोमा ७० प्रतिशत पूरा भएको हो ।आगामी माघसम्ममा सो खण्डको काम पूरा गर्ने गरी काम भइरहेको सडक विभागले जनाएको छ । सडक विस्तार कार्य सम्पन्न भएपछि घण्टौसम्म जाममा बस्नुपर्ने बाध्यताको अन्त्य हुनेछ भने त्यहाँ प्रवेश गर्ने सवारीको संख्या पनि ४० प्रतिशतभन्दा धेरै कटौती गर्ने योजना