आज थप २६ जनामा कोरोना

काठमाडौँ – देशभर पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा पाँच हजार ६०५ को नमूना परीक्षण गर्दा चार हजार ५२८ ले पिसीआर र एक हजार ७७ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सो अवधिमा नौ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन्। यससँगै संक्रमणमुक्त […]

सम्बन्धित सामग्री

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)

काठमाडौँ– आज दिनभर नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई प्रधानमन्त्रीको आग्रह, सहमतिमा नै नागरिकतासम्बन्धी बिधेयक ल्याइएको दावी, शान्तिप्रक्रिया टुङ्गो लगाउन एमाले बाधक बन्न खोजेको प्रचण्डको आरोप, संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमाप्रति एमालेकाे आशंका, चुनावपछि ओली प्रधानमन्त्री बन्ने पाेखरेलकाे दावी , काठमाण्डौका मेयर शाहलाई ७ दिनभित्र लिखित जवाफ दिन सर्वोच्चको आदेश,  २४ घण्टामा २ सय २६ जनामा कोरोना […]

थप २६ जनामा संक्रमण पृष्टि, मृत्युको संख्या शुन्य

काठमाडौं, २९ चैत्र । पछिल्लो २४ घण्टामा नेपालमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ७८ जनाको परीक्षणमा २३ जना पीसीआर र ३ जनाको एन्टीजेनबाट उक्त संक्रमण पृष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै, आज ३७ जना संक्रमणमुक्त भएका छन् । एकैदिनमा ४१ हजार ४०७ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले […]

२६ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । कोरोना भाइरस सङ्क्रमण निरन्तर घट्दो क्रममा रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार पाँच हजार १९२ मा कोरोना परीक्षण गर्दा २६ जनामा सङ्क्रमण पुष्टि भएको उल्लेख छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १४६ रहेको छ । पछिल्लो समयमा ७७ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त […]

थप २६ जनामा कोरोना पुष्टि, ७७ जना मुक्त

काठमाडौं : देशभरि पछिल्लो २४ घण्टामा ५ हजार १ सय ९२ जनाको कोरोना परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७७ जना संक्रमणमुक्त भएका छन्।बुधबार कुनै संक्रमितको मृत्यु भएको छैन भने हाल देशभरि १ हजार १ सय ४६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।नेपालमा हालसम्म कोरोना संक्रमणबाट कुल ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ। गएको २४ घण्टामा ७१ हजार ७२ जनाले कोरोनाविरुद्ध खोप लगाएको मन्त्रालयले जनाएको छ।

पछिल्लाे २४ घण्टामा थप २६ जनामा कोरोना पुष्टि

काठमाडौँ । पछिल्लाे २४ घण्टामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (बुधबार) पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका प्रयोगशालामा गरिएको ५ हजार १ सय ९२ नमूना परीक्षण गर्दा २६ जनामा संक्रमण देखिएको हो । त्यसैगरी बुधबार ७७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशैभर गरेर १ […]

आज थप २६ जनामा कोरोना संक्रमण,मृत्यु शुन्य

काठमाडौं, १६ चैत्र । पछिल्लो २४ घण्टामा नेपालमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल ५ हजार १९२ जनामा गरिएको पीसीआर परीक्षणमा उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी, आज ७७ जना संक्रमित निको भएका छन् । त्यस्तै आज ७१ हजार ७२ जनाले आज मात्रै खोप लगाएका […]

आज थपिए १२६ कोरोना संक्रमित, १ जनाको निधन

काठमाडौं, २० फागुन । पछिल्लो २४ घण्टामा थप १ सय २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ८ हजार ९ सय ३३ जनामा गरिएको परीक्षणमा १ सय २६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३ सय ८५ जना संक्रमणमुक्त हुँदा १ जनाको कोरोनाकै कारण ज्यान गएको […]

नेपालमा थप २ हजार ५ सय २६ जनामा कोरोना संक्रमण

काठमाडौँ, २१ माघ। आज नेपालमा कोरोना भाइरसका २ हजार ५ सय २६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ६४ हजार १ सय १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज ८ हजार ४ सय २५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख ९५ हजार ८ सय […]

कुन नाकाबाट नेपाल भित्रिनेमा बढी सङ्क्रमण देखिएको छ?

काठमाडौँ। भारतसँग जोडिएको नाकामध्ये सबैभन्दा बढी कञ्चनपुरस्थित त्रिनगर हेल्थ डेस्कमा धेरैमा सङ्क्रमण देखिएको छ। आज त्यहाँ २७८ एन्टिजेन परीक्षण गरिएकोमा २६ जनामा सङ्क्रमण देखिएको थियो। नौ स्थानमा हेल्थ डेस्क राखी आज कूल ६१६ एन्टिजेन परीक्षणमध्ये ५४ जनामा सङ्क्रमण देखिएको थियो। आज रौतहट, ईलाम र मोरङस्थित हेल्थ डेस्कमा कुनै परीक्षण गरिएको थिएन।