काठमाडौं । तत्कालीन नेकपा माओवादी केन्द्र निकट नेवा: राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्षसहितका नेता–कार्यकर्ताहरु प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा प्रवेश गरेका छन् ।
प्रलोपामा प्रवेश गर्नेहरुमा तत्कालीन नेकपा माओवादी केन्द्रका २ नम्बर क्षेत्रीय इन्चार्ज अमिताभ बच्चन दास, …