सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन वैशाख ४ गते तोकियो

२६ चैत, सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन वैशाख ४ गतेका लागि तोकिएको छ । यसअघि शनिबार गर्ने भनिएको निर्वाचन रोक्न गरिएको मागलाई उच्च अदालत सुर्खेतले खारेज गरेपछि रोकिएको थियो । संघका पदाधिकारीले विधानअनुसार काम नगरेकाले तोकेको निर्वाचन मिति रोक्नुपर्ने माग गर्दै व्यापारीहरूको एउटा पक्ष अदालत पुगेको थियो । रिट परेपछि अदालतले चैत १८ […]

सम्बन्धित सामग्री

सुर्खेत विमानस्थल विस्तार : सरकार ‘च्याप्टर क्लोज’ गर्दै, निजी क्षेत्र असन्तुष्ट

सुर्खेत विमानस्थल विस्तारको ‘च्याप्टर क्लोज’ गर्ने गरी प्रदेश सरकारले गरेको निर्णयप्रति निजी क्षेत्र असन्तुष्ट देखिएको छ । अघिल्लो हप्ता मुख्यमन्त्री जीवनबहादुर शाहीले नागरिक र स्थानीय सरकारको मतलाई कदर गर्दै विमानस्थल विस्तारको ‘च्याप्टर क्लोज’ गरिदिएका थिए ।सुर्खेत उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशले विमानस्थल विस्तारको काम बन्द गरिनु प्रदेशको विकास नचाहने प्रवृत्तिको उदाहरण भएको जनाएका छन् । उनीहरूले विमानस्थल विस्तार कार्य गर्न सरकारको ध्यानाकर

अत्यावश्यकबाहेक सुर्खेतका अन्य व्यवसाय बन्द

सुर्खेतमा चैत १० गतेदेखि अत्यावश्यक पसलबाहेक अरु बन्द हुने भएका छन्। आइतबार सुर्खेत उद्योग वाणिज्य संघ र वस्तुगत समितिको संयुक्त बैठकले उक्त निर्णय गरेको हो।