रहेनन्, जुंगे भट्टराई

काठमाडौं । कला फाँटमा ‘जुंगे भट्टराई’बाट परिचय बनाएका कलाकार उद्धव भट्टराईको निधन भएको छ । भेषभूषा संयोजन, कला निर्देशन तथा अभिनय गर्दै आएका भट्टराईको ६६ वर्षको उमेरमा दम रोगका कारण निधन भएको हो ।बिरामीपछि बैतडी घर बस्दै आएका उनलाई उपचारका लागि काठमाडौं ल्याउने क्रममा गाडीमै चितवन पुगेपछि शनिबार बिहान निधन भएको छ । लामो जुंगाका […] The post रहेनन्, जुंगे भट्टराई appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

ताप्लेजुङमा योगेश भट्टराई विजयी

विराटनगर : ताप्लेजुङमा नेकपा एमालेका सचिव योगेश भट्टराई विजयी भएका छन्।भट्टराई २०८ मतको अन्तरले विजयी भएका हुन्। ताप्लेजुङबाट उनी दोस्रोपटक निर्वाचित भएका भट्टराई ले २१ हजार ९४३ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादीका खेलप्रसाद बुढाक्षेत्रीले २१ हजार ७३५ मत ल्याएका छन्।

ताप्लेजुङमा योगेश भट्टराई पछि परे

काठमाडौं : ताप्लेजुङमा नेकपा एमालेका सचिव योगेश भट्टराई पछि परेका छन्। पछिल्लो मतगणनाअनुसार भट्टराई ५६२ मतसहित पछि परेका हुन्। उनलाई नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री ७५५ मतसहित अग्र स्थानमा छन्।

लगातार तेस्रो जितको योजनामा नेता भट्टराई

हार्दा पनि तेस्रो पटक, जित्दा पनि तेस्रो पटक अर्थात् ह्याट्रिक ! यही दुई सम्भावनाको सम्मुखमा छन्, एमाले नेता विशाल भट्टराई । २०५६ सालदेखि लगातार खोटाङबाट आम चुनावमा उम्मेदवार बनेका एमाले पोलिटब्यूरो सदस्य भट्टराई ४ मंसिरको चुनावमा तेस्रो जितको खोजीमा छन् । २०५६ सालको संसदीय निर्वाचन र २०६४ सालको पहिलो संविधानसभा सदस्य निर्वाचनमा पराजित भएका भट्टराई […]

पार्टी कार्यालय जान छाडे भट्टराई

काठमाडौं, असार २७ । जनता समाजवादी पार्टी औपचारिक रूपमा पार्टीका नेताहरू नफुटे पनि स्पष्ट रूपमा दुई कित्तामा बाडिएका छन्। पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई र भट्टराई निकट नेताहरू जसपा पार्टी कार्यालय बालकुमारी जान छाडेका छन्। स्थानीय तहको चुनाव पछि भट्टराई पक्षीय नेताहरू बालकुमारीमा जान छाडेका हुन्। आफहरू जसपाको पार्टी […]

योगेश भट्टराई अस्पताल भर्ना

तीन दिनदेखि अस्वस्थ रहेका भट्टराई ज्वरो बढेपछि शुक्रबार वीर अस्पतालमा भर्ना भएका हुन्।

डा. बाबुराम भट्टराई र विप्लवबीच भेटवार्ता

काठमाडौं । जनता समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराई र नेकपा माओवादीका महासचिव नेत्र बिक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । भट्टराई निवासमा भएको भेटवार्तामा भट्टराई पत्नी हिसिला यमी र माओवादीका अर्का नेता धर्मेन्द्र बाँस्ताेलाको उपस्थीति रहेको थियो । राजनीतिक विषयमा छलफल भएको बताएको छ । पछिल्लो समयमा राजनीतिक भेटघाटमा सक्रिय रहनु भएका विप्लवले आज […]

पूर्वप्रधानमन्त्री भट्टराई स्वदेश फर्किए

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई भारतमा उपचार गराएर स्वदेश फर्किएका छन् ।  गत ९ फागुनमा नयाँ दिल्ली गएका भट्टराई मंगलबार स्वदेश फर्किएका हुन्...