तीन दिन बाढीको जोखिम न्यून

काठमाडौं । अबका तीन दिनसम्म देशका प्रमुख र मझौला नदीहरूको जलसतह सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार यो अवधिमा देशभर बाढीको जोखिम न्यून रहनेछ । आज देशका केही ठूला नदीमा बहाव सामान्य बढ्नेछ । केही ठूला नदीमा बहाव सामान्य घटबढ हुने महाशाखाले...