काठमाडौँ । दुबईको राष्ट्रिय एयरलाइन्स ‘फ्लाइ दुबई’ ले नेपालको दोस्रो गन्तव्यका रूपमा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा दैनिक प्रत्यक्ष उडान गर्ने घोषणा गरेको छ । सो कम्पनीले यही असोज ७ गतेदेखि उडान सुरु गर्न लागेको हो । नयाँ सेवासँगै फ्लाइ दुबई संयुक्त अरब इमिरेट्स (युएई ) बाट पोखरासम्म प्रत्यक्ष नियमित उडान सञ्चालन गर्ने पहिलो एयरलाइन्स हुनेछ । […]
कपिलवस्तु। नेपालको संविधान २०७२ जारी भएको एक दशक पूरा भइसकेको अवस्थामा संविधानले विभिन्न समुदायका हकअधिकार सुनिश्चित गरे पनि त्यसको प्रभावकारी कार्यान्वयनमा अझै चुनौती रहेको सरोकारवालाले बताएका छन्। अधिकारकर्मी रवि ठाकुरले संविधानले सबै जातजाति, धर्म, समुदाय र वर्गका भावना पूर्णरूपमा समेट्न नसकेको बताए। उनले जनआकांक्षा र समयको आवश्यकताअनुसार संविधान संशोधन गर्नुपर्ने बताए । ठाकुरले पछिल्लो समय […]
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र लेखापाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएको छ। कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सन्जिव पाण्डेलाई सीआईबीले नियन्त्रणमा लिएको हो। एन्फामा आर्थिक अनियमितता गरेको आरोपमा सीआईबीले अनुसन्धान थालेको हो। शुक्रबार दिउँसो एन्फा कार्यालय सातदोबाटोमा गएर सीआईबीले कागजात, कम्प्युटर र मोबाइल पनि बरामद गरेको छ। […]
२ असोज, काठमाडौं । सरकार बनेको छ महिनापछि मन्त्रिपरिषद्ले १३ देशमा रिक्त रहेका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । राजनीतिक कोटाबाट गरिने नियुक्तिहरू चाहिँ पहिलोपटक दरखास्त आह्वान गरेर प्रक्रिया थालिएको थियो ।
करिब ४४ सय आवेदनबाट …
२०७२ असोज ३ गते । संविधान सभाबाट नेपालको संविधान जारी भएको दिन । यही दिनको सम्झना असोज ३ मा संविधान दिवस मनाइन्छ । सात दशक लामो संघर्षपछि जनताका प्रतिनिधिहरूले जारी गरेको संविधानले पहिलो दशक पार …
इजरायलमा केयर गिभरको रोजगारीमा पठाइदिने भन्दै प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम तथा पद दुरुपयोग गरी ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको सुनापति गाउँपालिका–१ घर भएका ५९ वर्षीय भरत चौलागाई र दोलखाको कालिञ्चोक गाउँपालिका–८ घर भएकी ३२ वर्षीया बालिका सिवाकोटी रहेको प्रहरीले जनाएको छ। नेपाल र इजरायल सरकारबीचको सरकार–सरकार सम्झौताअन्तर्गत केयर […]