भारतले आज ७३ औँ गणतन्त्र दिवस मनाउँदै

काठमाण्डाै – भारतले आज ७३ औँ गणतन्त्र दिवस मनाउँदैछ । केन्द्रीय राजधानी दिल्लीलगायतका ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सन् १९४७ जनवरी २६ तारिखमा बेलायती उपनिवेशट स्वतन्त्र भएपछि भारतले हरेक वर्ष याे दिनमा स्वतन्त्रता दिवस मनाउँदै आएको छ । गणतन्त्र दिवसको अवसरमा केन्द्रीय गृह मन्त्रालयले पद्म विभूषण, पद्म भूषण र पद्म श्री सम्मान पाउनेहरुको सूची सार्वजनिक गरेको छ । यस पटक ४ जनालाई पद्म विभूषण, १७ जनालाई पद्म भूषण र एक सय ७ जनालाई पद्म श्री पुरस्कारबाट सम्मान गरिनेछ । पद्म विभूषण भारतको सर्वोच्च सम्मान भारत रत्...

सम्बन्धित सामग्री

गणतन्त्र दिवस भव्यताका साथ मनाइने

काठमाडौं : सरकारले गणतन्त्र दिवसलाई बढीभन्दा बढी नागरिकको सहभागितामा भव्यताका साथ मनाउने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको ‘गणतन्त्र दिवस २०८० मूल समारोह समिति’को बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ।यही जेठ १५ गते गणतन्त्र दिवस मनाइँदैछ। बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म र भावनाअनुसार ‘गणतन्त्र दिवस’लाई भव्य र सभ्य बनाउन मातहतका निकायल

सरकारले टुँडिखेलमा मनायो गणतन्त्र दिवस

काठमाडौं : सरकारले काठमाडौंको टुँडिखेलमा विशेष समारोहका बीच गणतन्त्र दिवस मनाएको छ।हरेक वर्ष आजको दिन अर्थात् जेठ १५ गतेलाई गणतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ। आज देशभर विभिन्न कार्यक्रम गरेर गणतन्त्र दिवस मनाइएको हो। सरकारले सैनिक मञ्च टुँडिखेलमा पुष्पवृष्टि र सुरक्षाकर्मीको कवाजका साथ गणतन्त्र दिवस मनाएको हो।कार्यक्रममा सर्वत्र शान्तिको कामना गर्दै शान्तिको प्रतीक परेवा उडाइएको छ भने नेपाली सेनाले सलामी अर्पण गरेको छ। गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारी,

कर्णालीमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्बिर)

आज देशभर गणतन्त्र दिवस मनाइँदैछ । कर्णाली प्रदेशमा पनि भव्यताका साथ गणतन्त्र दिवस मनाइएको छ । गणतन्त्र दिवस मनाउनका लागि मुख्यमन्त्री जीवनबहादुर शाहीको संयोजकत्वमा समिति समेत गठन गरिएको थियो ।आइतबार बिहान राजधानीको मंगलगढी चोकबाट प्रभातफेरी सुरु गरेर सिटी हलमा कार्यक्रम गरिएको थियो । कार्यक्रमका मुख्यमन्त्री, सभामुख, प्रदेश प्रमुखदेखि विभिन्न निकायका पदाधिकारीहरूको सहभागिता रहेको थियो । मुख्यमन्त्री जीवनबहादुर शाहीले गणतन्त्र स्थापना पश्चात नै समावेशी, समानुपातिक शासन व्यवस्था, धर्मनिरपेक्ष

यसरी मनाइयो १५औँ गणतन्त्र दिवस (फोटो फिचर)

आज जेठ १५ गते अर्थात नेपालमा गणतन्त्र स्थापना भएको दिन । आज देशविदेशमा रहेका नेपालीहरूले गणतन्त्र दिवस मनाइरहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी १५औँ गणतन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा सरिक हुनुभयो । गणतन्त्र दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्याधीश दीपककुमार कार्की, […]

टुँडिखेलमा गणतन्त्र दिवस (फोटोफिचर)

काठमाडौं : आज जेठ १५ अर्थात् नेपालमा गणतन्त्र स्थापना भएको दिन।  आज देशविदेशमा रहेका नेपालीहरूले गणतन्त्र दिवस मनाइरहेका छन्।सरकारले काठमाडौंको टुँडिखेलमा विशेष समारोहकाबीच गणतन्त्र दिवस मनाएको छ।समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायत विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो।हेर्नुहोस् फोटो

झरीका बीच मनाइयाे गणतन्त्र दिवस

काठमाडाैँ- आज जेठ १५ अर्थात् गणतन्त्र दिवस। हजारौँको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएर ल्याएको गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ। यसैक्रममा आज काठमाडाैँस्थित सैनिक मञ्च टुँडिखेलमा झरीका बीच पनि गणतन्त्र दिवस मनाइएकाे छ। कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्याधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालगायतकाे उपस्थिति रहेको थियो । […]

टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)

१५ जेठ, काठमाडौं ।  आज जेठ १५ गते अर्थात नेपालमा गणतन्त्र स्थापना भएको दिन ।  आज देशविदेशमा रहेका नेपालीहरूले गणतन्त्र दिवस मनाइरहेका छन् । सरकारले काठमाडौंको टुँडिखेलमा विशेष समारोहकाबीच गणतन्त्र दिवस मनाएको छ ।  पुष्प वृष्टिका र सुरक्षाकर्मीको कवाजका साथ दिवस मनाइएको हो । कार्यक्रममा हरेक वर्ष जस्तै शान्तिकका प्रतीक परेवा पनि उडाइएको छ । […]

आज गणतन्त्र दिवस

आज जेठ १५ गते । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन ।जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । हजारौँको बलिदान, लाखौँ नागरिक सडकमा उत्

आज गणतन्त्र दिवस

काठमाडौं, १५ जेठ । आज जेठ १५ गते । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् […]

आज १४ औं गणतन्त्र दिवस, यस्तो छ इतिहास

काठमाडौं। आज देशभर गणतन्त्र दिवस मनाइँदैछ। १४ वर्ष अघि आजकै दिन संविधानसभाको पहिलो बैठक सम्पन्न भई बहुमतबाट ‘नेपाल एक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य’ भनी घोषणा भएको थियो। सोही दिन तत्कालीन राजा ज्ञानेन्द्रलाई १५ दिनभित्र नारायणहिटी खाली गर्न निर्देशन दिइएको थियो। सोही कारण नेपालको राजनीतिक इतिहासमा जेठ १५ लाई ऐतिहासिक र महत्वपूर्ण मानिन्छ।