बार एशोसिएसनको आन्दोलन अझै सशक्त बनाउन सुझाव

२१ कात्तिक, काठमाडौं । देशभरका कानून व्यवसायीहरुले नेपाल बार एशोसिएसनलाई न्यायपालिकाको बेथितीविरुद्धको आन्दोलनलाई अझै सशक्त बनाउन सुझाव दिएका छन् । उनीहरुले त्यसमा उच्च र जिल्ला अदालतमा देखिएका समस्या पनि समावेश गरेर आन्दोलन अघि बढाउन सुझाव दिएका हुन् । नेपाल बार एशोसिएसनले आइतबार देशभरका कानुन व्यवसायीसँग भर्चुअल माध्यमबाट छलफल गरेको छ । सो छलफल कार्यक्रममा विभिन्न […]

सम्बन्धित सामग्री

‘कोसी नाम खारेज नभए आन्दोलन थप सशक्त’

पहिचान पक्षधर नेताहरुले १ नं. प्रदेशको नाम पहिचानको आधारमा नराखे जारी आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएका छन्।...

माग सम्बोधन नगरे थप सशक्त आन्दोलन गर्ने मिटरब्याज पीडितको चेतावनी

काठमाडौँ- मिटरब्याज पीडितहरुले सरकारले आफूहरुका माग सम्बोधन नगरे थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरुले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै न्याय नपाएसम्म आन्दोलन जारी राख्ने बताएका हुन् । सरकारले पीडितको पक्षमा तत्काल कानून बनाउनुपर्ने, जाली तमसुकहरु खारेज गरिनुपर्ने, पीडितका नाममा झुटा मुद्दा लगाएर जारी भएका पक्राउ पुर्जी खारेज हुनुपर्ने, झुटा मुद्दा लगाएर थुनामा […]

प्रदेश नं १ को नाम ‘लिम्बूवान किराँत’ नभए सशक्त आन्दोलन गर्ने चेतावनी

प्रदेश नं १ को नाम ‘लिम्बूवान किराँत’ नभए सशक्त आन्दोलन गर्ने लिम्बूवान, किराँत सयुक्त संघर्ष समितिले चेतावनी दिएको छ।...

तस्बिरमा बारको चौथो चरणको आन्दोलन

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आजदेखि आन्दोलन थप सशक्त बनाएको छ। चौथो चरणको साताव्यापी आन्दोलनअन्तर्गत आइतबार देशभरका कुनै पनि अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस नगर्ने बारको कार्यक्रम...

बुधबारबाट आन्दोलनलाई थप सशक्त बनाउने बारको उद्घोष

प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसनले बुधबारबाट आन्दोलनलाई थप सशक्त बनाउने बताएको छ । मंगलबार आयोजित धर्ना तथा विरोध कार्यक्रममा बोल्दै नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बुधबारबाट सुरु हुने तेस्रो चरणको आन्दोलन सशक्त बनाउने उद्घोष गरेका हुन् ।प्रधानन्यायाधीश जबराले न्यायपालिकामा विसङ्गति, विकृति र भ्रष्टाचारलाई संरक्षण गरेको आरोप लगाउँदै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशको राजीनामा अपरिहार्य भएको जिकिर गरे । उनले भने, ‘हाम्रो ठहर के हो भने न्यायपाल

आन्दोलन थप सशक्त बनाउने बारको तयारी

दोस्रो चरणको आन्दोलनअघि नेपाल बारले देशभरका इकाइसँग भर्चुअल छलफल गरेर सुझाव मागेको छ, आइतबारका अधिकांश सहभागीले आन्दोलन सशक्त बनाउँदै इकाइ तहसम्म पुर्‍याउन सुझाव दिएका छन् । सर्वोच्च बारले त देशभरका...

विद्यार्थीद्वारा मध्यपश्चिम विश्वविद्यालयमा सशक्त आन्दोलन गर्ने घोषणा

लामो समयदेखि आन्दोलनरत मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीहरूले सशक्त आन्दोलन गर्ने घोषणा गरेका छन्