आइपिएलमा अस्ट्रेलियन खेलाडीको दबदबा

विश्वकै चर्चित फ्रेन्चाइज इन्डियन प्रिमियर लिग टी–२० (आइपिएल) २२ मार्चदेखि भारतमा सुरु हुँदै छ । यसै सातादेखि हुने आइपिएलको चहलपहल सुरु भइसकेको छ । सहभागी टोलीले अन्तिम तयारी गरिसकेका छन् । यसपटकको आइपिएलमा...

सम्बन्धित सामग्री

आईपिएलमा युवाको दबदबा, महंगा खेलाडीको कमजोर प्रदर्शन

जारी आईपिएलका सुरुवाती केही खेलमा अप्रत्याशित प्रदर्शन देखिए। कलकत्ता नाइट राइडर्सले सुरुआती दुई खेलमा नै जित हात पारेको छ। सोही टोलीमा सिजनका सबैभन्दा महँगा खेलाडी मिचेल स्टार्क पनि छन्। तर कलकत्ताले दुई जित हात पार्दा स्टार्कको प्रदर्शन अत्यन्त कमजोर देखिएको छ। दुई खेलमा आठ ओभर बलिङ गरेका उनले १०० रन खर्चिएका छन्। उनले कुनै विकेटमा […]

भारतीय खेलाडीको दबदबा

पोखरा रंगशाला टेनिस कोर्टमा जारी आईटीएफ जे–३० टेनिस प्रतियोगितामा भारतीय खेलाडीको दबदबा देखिएको छ । मंगलबार पुरुष एकलतर्फ भारतका रणवीर सिंहले जापानका को फुजिकावामाथि संघर्षपूर्ण जित निकाले । उनले ७–६, ६–३ को सेटमा खेल जिते ।

दोलखा चेसमा भारतीय खेलाडीको दबदबा

दोलखा (हाम्रो खेलकुद) – पूर्व मन्त्री भीमबहादुर तामाङको स्मृतिमा दोलखा चेस होम नेपाल दोलखाको आयोजना तथा भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानको सहयोगमा दोलखा खुला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको दोस्रो दिन दोस्रो र तेस्रो चरणको खेल सम्पन्न हुँदा भारतीय खेलाडीहरुको वर्चस्व रहेको छ । भारतका धनविर सिंयादव, ईन्द्रजीत महिन्द्राकार, कृष्ण कमार, मोहित कुमार सोनी , प्रियान्सु बरौरा, अंकित […] The post दोलखा चेसमा भारतीय खेलाडीको दबदबा first appeared on Hamro Khelkud.

आइपिएल: महङ्गा खेलाडी ‘फ्लप’ हुँदा सस्ताको ‘दबदबा’

इन्डियन प्रिमियर लिग(आइपिएल) को १६ औँ संस्करणमा ५६ खेल भइसकेका छन्। अहिलेसम्म भएका खेलमा महङ्गो मूल्यमा क्लबमा अनुबन्धित भएका स्टार खेलाडीहरू आसातित प्रदर्शन गर्न नसक्दा दर्शकको नजरमा ‘फ्लप’ छन्। जहाँ बेस प्राइस र त्यसआसपास मूल्यमा अनुबन्धन भएका खेलाडीको सानदार प्रदर्शनको दबदबा भने आइपिएलमा जारी छ। जारी सिजनका सर्वाधिक महङ्गा खेलाडीको प्रदर्शन: साम करन, पञ्जाब किंग्स […]

लिगमा विदेशी खेलाडीकै दबदबा

सुबास हुमागाईं, काठमाडौं सहिद स्मारक ए डिभिजन लिग २०७९ को पहिलो लेग सकिएको छ । विदेशी खेलाडीले उच्च प्रदर्शनका साथ लगातार प्रभाव जमाइरहँदा यसपटक तथ्यांकमा पनि त्यो देखिएको छ । सर्वाधिक गोलकर्ता सूचिको शीर्ष १० खेलाडीमा मात्र ३ जना नेपाली हुनुले पनि विदेशी खेलाडीको दबदबालाई प्रमाणित गरेको छ । हालसम्म ए डिभिजन लिगमा २ सय […]

च्याम्पियन बनेको ५ वर्ष बित्दा पनि पुरस्कार एन्फामै उधारो

काठमाडौं (हाम्रो खेलकुद) – भारतको भुवनेश्वरमा जारी साफ यू–२० च्याम्पियनसिप २०२२ मा नेपाल यू–२० राष्ट्रिय फुटबल टोलीले दबदबा कायम राखेको छ । लगातार दुई जितसँगै नेपाल प्रतियोगिताको फाइनल खेल्ने बलियो दावेदार बनेको छ । युवा खेलाडीको प्रदर्शनमा सिंगो देश रमाइरहँदा सन् २०१७ मा साफ यू–१८ च्याम्पियनसिपको च्याम्पियन बनेपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले घोषणा गरेको […]

आइसिसी अवार्डमा पाकिस्तानी खेलाडीको दबदबा

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले २०२१ मा प्रदान गर्ने विभिन्न अवार्डमा पाकिस्तानका खेलाडीको बाहुल्यता रहेको छ । आइसिसीले घोषणा गरेको लगभग सबै प्रमुख अवार्डमा पाकिस्तानी खेलाडीले आफ्नो दबदबा राखेका छन् । पाकिस्तानका शाहिन शाह अफ्रिदी, कप्तान बाबर आजम र विकेटकिपर मोहम्मद रिजवानले व्यक्तिगत र टिम दुवैतर्फ आफ्नो प्रभुत्व जमाएका छन् । पाकिस्तानका तीव्र […]

इपिएल : सर्वाधिक रन बनाउनेमा विदेशीकै दबदबा

काठमाडौं (हाम्रो खेलकुद) – ब्याटिङ नेपाली क्रिकेटको परम्परा समस्या हो । अन्तर्राष्ट्रिय र घरेलु दुवै प्रतियोगितामा नेपाली ब्याटरको प्रदर्शन कमजोर रहने गर्दछ । कमजोर ब्याटिङले एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करणमा पनि निरन्तरता पाएको छ । इपिएलको लिग चरणका खेल सकिँदा ब्याटिङमा तुलनात्मक रुपमा विदेशी खेलाडीको प्रदर्शन नै अब्बल रह्यो । सर्वाधिक रन बनाउने […]

इपिएलका विदेशी कोटामा श्रीलंकन खेलाडीको दबदबा

काठमाडौं :  आगामी शनिबारबाट हुने घरेलु टी-२० फ्रेन्चाइज प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (इपिएल) मा अहिले धमाधम विदेशी खेलाडी नेपाल आइरहेका छन्। कोरोना कहरका कारण निर्धारित समयभन्दा १ वर्ष ढिला सुरु हुन लागेको प्रतियोगितामा सर्वाधिक चासो अहिले अनुबन्धित विदेशी खेलाडीको नै छ।केही वर्ष अघिसम्म घरेलु क्रिकेटरहरूको मात्र चर्चा हुने इपिएलमा अब कस्ता विदेशी खेलाडी कुन टीममा अनुबन्धन हुन्छन भन्ने चासो बढेको छ। यस्तोमा यो पटक हरेक टीमले ४ जना विदेशी खेलाडी अनुबन्धन गरेका छन्। जसमा अधिकांश