१८ असार, काठमाडौं । विश्वकप क्रिकेटको लिग चरणको आफ्नो अन्तिम खेलमा इंग्ल्यान्डविरुद्ध न्युजिल्यान्डले प्रतिस्पर्धा गर्दै गर्दा उसको साथमा जारी विश्वकपको 'हृयाट्रिक म्यान' ट्रेन्ट बोल्ट पनि टिमभमा हुनेछन् ।
तीव्र गतिका बलर बोल्ट न्युजिल्यान्डका मुख्य खेलाडी हुन् …