हिमामा पढाइ मेला [तस्बिरहरु]

जुम्लाको हिमा गाउॅपालिकामा पढाइ मेला सुरु भएको छ । विद्यार्थीहरुको प्रतिभा, सिर्जना र सीपको उचित पहिचान गर्न आयोजना गरिएको पढाइ मेला प्रतिनिधिसभा सदस्य रुपा बिकले बिहीबार उद्घाटन गरेकी हुन् । दुई दिनसम्म चल्ने मेलामा पालिका भित्रका २३ विद्यालयका विद्यार्थीहरु, शिक्षक र अभिभावकहरु भेला गरिएको छ ।

सम्बन्धित सामग्री

सामुदायिक विद्यालयको शिक्षा सुधारमा जोड,हिमामा पढाइ मेला

सरकारले सामुदायिक विद्यालय सुधारका लागि वर्षेनी करोडाैं लगानी गरे पनि अपेक्षित उपलब्धि हुन सकेको छैन । सरकारी लगानी उपलब्धीविहीन बन्दै छ । नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क हुने व्यवस्था गरेको छ । शैक्षिक, प्रशासनिक तथा भौतिक अवस्था कमजोर भएकै कारण सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउनै मुस्किल छ । निजी विद्यालयप्रतिको बढ्दो आर्कषणले सरकारी […]

गणतन्त्र दिवसको अवसरमा जुम्लाको हिमामा पढाइ मेला

जुम्लाको हिमा गाउँपालिकाले सामुदायिक विद्यालयप्रतिको आकर्षण बढाउन, शिक्षालाई जीवन उपयोगी बनाउन तथा विद्यालय सुधारमा शिक्षक, अभिभावक र विद्यार्थीलाई जिम्मेवार बनाउने उद्देश्यले जिल्लामै पहिलो पटक बृहत पालिकास्तरीय पढाई मेला आयोजना गरेको...