मुगु बस दुर्घटनामा २४ को मृत्यु

काठमाडौं, २६ असोज । मुगुको पिनाटपने खोलामा भएको बस दुर्घटनामा २४ जनाको मृत्यु भएको छ । आज भएको घटनामा २४ जनाको घटनास्थलमै मृत्यु भएको हो । भे १ ख ३१६७ नम्बरको बस सडकबाट २ सय मिटर तल खस्दा घटना भएको हो । दुर्घटनामा परेको बसमा दशैं मनाउन घर जान लागेका यात्रु भएको बुझिएको छ । […]

सम्बन्धित सामग्री

मुगु बस दुर्घटना : नाै महिनापछि मृतकका परिवारले पाए बिमा रकम

मुगु बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारले पाँच लाख रुपैयाँका दरले बिमा रकम पाएका छन्। बस दुर्घटना भएको करिब ९ महिनापछि मृतकका परिवारलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँका दरले वितरण...

मुगु बस दुर्घटना : मृतकका परिवारलाई पाँच लाख बिमा रकम हस्तान्तरण

बस दुर्घटनामा परी मृत्यु भएका परिवारलाई पाँच लाख रुपैयाँका दरले बिमा रकम हस्तान्तरण गरिएको छ । गत २६ असोजमा नेपालगञ्जबाट मुगु आउँदै गरेको यात्रुवाहक बस पिनाको तपने खोलामा दुर्घटना भएको थियो ।दुर्घटनामा परी ज्यान गुमाएका ३३ जनाको घरपरिवारलाई सो रकम हस्तान्तरण गरिएको हो । बस दुर्घटना भएको झन्डै नौ महिनापछि रारा छायानाथ यातायत प्रालिले बिमा गरी लुम्बिनी इन्स्योरेन्सबाट निकासा गरी बिमाबापतको रकम हस्तान्तरण गरिएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ । ज्यान गुमाएका परिवारलाई सबै गरी एक करोड

मुगु बस दुर्घटना : मृतकका परिवारलाई रु एक लाख दिइने

कर्णाली, ६ कात्तिक: कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्ले असोज २६ गते मुुगुमा भएको बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई रु एक लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले उक्त दुर्घटनाका पीडित परिवारलाई राहत दिने निर्णय गरेको हो । परिषद् बैठकले मुगुसहित प्रदेशका अन्य जिल्लामा भएका सवारी […]

मुगु बस दुर्घटना: मृतकहरुलाई ३३ लाख दिइने

कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्ले असोज २६ गते मुगुमा भएको बस दुर्घटनामा परी मृत्यु भएकाहरुलाई ३३ लाख दिने भएको छ । दुर्घटनामा मृत्यु हुने व्यक्तिका  प्रत्येक परिवारलाई एक लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

मुगु बस दुर्घटना : मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने

कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्ले २६ असोजमा मुगुमा भएको बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई रु एक लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

मुगु बस दुर्घटना :  मृतकका परिवारलाई रु एक लाख दिइने

कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्ले असोज २६ गते मुुगुमा भएको बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई रु एक लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको...

मुगु बस दुर्घटना अपडेट : चालकसहित ३२ को मृत्यु

मुगुमा आज भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा २२ पुरुष र १० महिला छन् ।नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे१ख ३१६७ नम्बरको उक्त बस मध्याह्न १२ बजेतिर छायाँनाथ रारा नगरपालिका–७ स्थित पिनाटपने खोलामा दुर्घटनामा परेको थियो । प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जीव

मुगु बस दुर्घटना : ३२ जनाको मृत्यु, ११ जना गम्भीर घाइते

मुगुमा यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ। मृतकमध्ये २४ जनाको घटनास्थलमै मृत्यु भएको थियो। थप चार जनाको उद्धार गरी रारा बिमानस्थलमा पु¥याई जहाजमा राख्ने क्रममा मृत्यु र...

मुगु बस दुर्घटना : मृतकको संख्या २५ पुग्यो

मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २५ पुगेको छ। यसअघि घटनास्थलमै २१ जनाको मृत्यु भएकोमा उद्धारका क्रममा थप चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक जनक धामीले...

मुगु बस दुर्घटना अपडेटः २४ जनाको घटनास्थलमै मृत्यु, १४ घाइते

मुगुमा भएको बस दुर्घटनामा २४ जनाको मृत्यु भएको छ । यस्तै २४ जना घाइतेलाई हेलिकप्टरमार्फत मुगुको जिल्ला अस्पताल, नेपालगन्जलगायतका स्थानमा उपचारका लागि पठाइएको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘अहिलेसम्म २४ जनाको शव घटनास्थलमा भेटिएको छ । १४ जना घाइतेलाई हेलिकप्टरमार्फत मुगुको जिल्ला अस्पताल, नेपालगन्जलगायतका स्थानका अस्पतालमा उपचारका लागि पठाइएको छ । घटनास्थलमा उद्धारकार्य जारी रहेको छ । नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढी गइरहेको बस मंगलबार दिउ