सुन चाँदीको मूल्य स्थिर

४ पुस, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको मूल्य तोलामा एक लाख ५ सय,  तेजावी सुनको मूल्य एक लाख र चाँदीको मूल्य १३ सय ८० रुपैयाँ तोकिएको छ । आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको थियो भने चाँदीको मूल्य […]