काठमाडौं । फुटबलको मजा लिन दशरथ रंगशाला पुगेका दर्शकले शुक्रबार बेलुका नृत्य र गायनको पनि मजा उठाए । सन्दर्भ थियो, शुक्रबारदेखि सुरु भएको नेपाली फुटबलको फ्रेन्चाइजी लिग ‘एनएसएल’को । टिकटक स्टार जुम्ल्याहा दिदीबहिनी प्रिन्सी र प्रिज्मा खतिवडादेखि युवापुस्ताका चर्चित गायक सुशान्त केसीसम्मले रंगशालालाई मनोरञ्जन दिलाए । प्रिन्सी र प्रिज्माले स्टेजमा ‘काले केटा’ले गीतमा नाच्दा दर्शकले […]