मौद्रिक नीतिको मध्यावधि समीक्षा यही साता सार्वजनिक हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधि समीक्षा यही साता सार्वजनिक गर्ने भएको छ । केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले ६ आर्थिक वर्षको ६ महिनाको तथ्याङ्क विश्लेषण तथा सरोकारवालाबाट आएको सुझावको आधारमा समीक्षाको ड्राफ्ट तयार गरिसकेको छ । मौद्रिक नीति समीक्षाका लागि राष्ट्र बैंकको व्यवस्थापन समितिको छलफल पनि टुंगिएको स्रोतले जनाएको छ...