माओवादीको केन्द्रीय समिति बैठक बस्दै, यस्तो छ कार्यसूची ?

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आइतबार बस्दैछ। महाधिवेशन सम्पन्न भएपछि पटक-पटक केन्द्रीय समितिको बैठक सर्दै आएको थियो ।  गत पुस १९ गते सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको थियो। तर हालसम्म अध्यक्षबाहेकका अन्य पदाधिकारी चयन हुन सकेका छैनन्।  आजको बैठकको कार्यसूचीमा केन्द्रीय समितिको […]

सम्बन्धित सामग्री

माओवादीको केन्द्रीय समिति बैठक बस्दै

२३ असार, काठमाडौं । १९ असारदेखि काठमाडौंमा जारी नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकमा आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आज नेताहरुले उठाएका प्रश्नको जवाफ दिंदै छन् । आजको बैठक बिहान ११ बजेपछि प्रज्ञा भवन कमलादीमा बस्ने छ । आजको बैठकमा अध्यक्ष प्रचण्डले पोलिटव्युरो, स्थायी र पदाधिकारी प्रस्ताव गर्ने सम्भावना छ । माओवादी केन्द्रका पूर्वस्थायी […]

माओवादीको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबार (आज) बस्दैछ। बैठक बिहान ११ बजे कमलादीस्थित प्रज्ञा भवनमा बस्नेगरी तय भएको छ। महाधिवेशन सम्पन्न भएपछि पटक-पटक सर्दै आएको केन्द्रीय समितिको बैठक आज बस्न लागेकाे हाे। बैठकमा चुनावी समीक्षा,पदाधिकारीको पूर्णता,आगामी चुनावको तयारीलगायतका विविध विषयमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ। गत पुस १९ गते सम्पन्न केन्द्रीय […]

माओवादीको केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारी टुंगो लाग्ला ?

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । गत शुक्रबारदेखि सुरु भएको बैठक आइतबार फेरि बस्ने तय भए पनि अन्तिम समयमा आएर तयारी नपुगेको भन्दै स्थगित भएको थियो ।

माओवादीको केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारी टुंगो लाग्ला ?

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । गत शुक्रबारदेखि सुरु भएको बैठक आइतबार फेरि बस्ने तय भए पनि अन्तिम समयमा आएर तयारी नपुगेको भन्दै स्थगित भएको थियो ।

माओवादीको केन्द्रीय समिति बैठक बस्दै

२२ फागुन, काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दै छ । आज ११ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्ने बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिने लगायतका एजेण्डामा छलफल गर्ने तयारी छ । माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले आजको बैठकमा केन्द्रीय समितिलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन, एमसीसी लगायतका एजेण्डामा छलफल हुने बताए । त्यसपछि […]

माओवादीको केन्द्रीय समिति बैठक बस्दै

२० फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदै छ । बैठक बिहान ११ बजे राष्ट्रिय सभागृहमा बस्ने छ । माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक तीन दिनसम्म चल्न सक्ने छ । यो अवधिमा समसामयिक राजनीति, स्थानीय तह निर्वाचनको तयारी र सांगठनिक विषयमा बैठकमा छलफल हुने उनले बताए । […]

पदाधिकारीको टुंगो लगाउन माओवादीको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं : नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय समितिको प्रथम बैठक आज बस्दै छ। ललितपुरको सानेपा हाइटस्थित हेरिटेज प्लाजामा दिउँसो ३ बजे बस्ने बैठकमा पदाधिकारी चयनबारे छलफल हुने छ। बैठकबाट पदाधिकारी चयन गरिने बताइएको छ।  प्रचण्डले आइतबार महाधिवेशन आयोजक समितिको तर्फबाट २९९ सदस्यीय केन्द्रीय सदस्यमा ६३ जना रिक्त राखेर २३६ जनाको नाम बन्द सत्र समक्ष प्रस्तुत गरेका थिए। खुल्लाबाट १११ जना र समावेशीबाट १२५ जना केन्द्रीय सदस्यहरूको नाम महाधिवेशनको बन्दसत्रल

नेकपा माओवादीको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ। बत्तिसपुतलीस्थित एक पार्टी प्यालेसमा बैठक विहान ११ बजेदेखि सुरु हुनेछ। बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो प्रस्तुत गर्नु भएको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि केन्द्रिय सदस्यहरुले धारणा राख्नेछन्। प्रतिवेदनमाथि छलफल गर्न केन्द्रिय सदस्यहरुलाई विभिन्न आठ वटा समूहमा विभाजन गरिएको छ। प्रस्तावमाथि छलफल गरेर आवश्यक राय सुझाव संकलन गर्ने र छलफलबाट प्राप्त निष्कर्ष बैठकमा प्रस्तुत हुनेछ।