‘स्मार्ट सिटी’ बनाउने नाममा जनताको सम्पत्ति रोकेर राख्न मिल्दैन : मन्त्री गुरूङ

सहरी विकासमन्त्री सीता गुरूङले स्मार्ट सिटी बनाउने नाममा जनताको सम्पत्ति रोक्का गरेर राखिरहन नमिल्ने बताएकी छन् । उनले सरकारले काठमाडौं उपत्यकामा सात वर्षअघि परिपक्व प्राविधिक तयारीबिनै हतारमा स्मार्ट सिटी बनाउने घोषणा गरेको, र त्यहीकारण अहिलेसम्म सर्वसाधारणको सम्पत्ति रोक्का भएर बसेको बताइन् ।

सम्बन्धित सामग्री

भ्रष्टाचार र तस्करीको जालो तोड्न खोज्दा विरोधमात्रै भयो : मन्त्री गुरूङ

काठमाडौं– कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले वर्तमान सरकार भएपछि मुलुक अप्ठेरो अवस्थाबाट ट्रयाकमा आउन खोजेको बताएका छन् । उनले नेपाली कांग्रेस चितवन सूचना तथा प्रचार विभागले आइतबार चितवनमा गरेको कार्यक्रममा वर्तमान गठबन्धन सरकार गठन हुँदा अवस्था निकै चुनौतीपूर्ण रहे पनि वर्तमान सरकार भएपछि मुलुक अप्ठेरो अवस्थाबाट ट्रयाकमा आउन खोजेको तर पूरै राम्रो भने […]

समुन्नत नेपाल बनाउन राष्ट्रिय सहमति आवश्यक : मन्त्री गुरूङ

वालिङ - कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले समुन्नत नेपाल बनाउन सबै दल मिल्नुपर्नेमा जोड दिएका छन् ।  राष्ट्रिय वाणिज्य बैंक लिमिटेड वालिङ शाखा आज शुभारम्भ गर्दैै उनले समुन्नत नेपाल देख्न चाहने हो भने सबै दल मिल्नुको विकल्प नभएको बताएका हुन् ।  “एक दलले अर्को दललाई गाली गलौज गरेर देश बन्दैन&...

समुन्नत नेपाल बनाउन राष्ट्रिय सहमति आवश्यक : मन्त्री गुरूङ

वालिङ - कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले समुन्नत नेपाल बनाउन सबै दल मिल्नुपर्नेमा जोड दिएका छन् ।  राष्ट्रिय वाणिज्य बैंक लिमिटेड वालिङ शाखा आज शुभारम्भ गर्दैै उनले समुन्नत नेपाल देख्न चाहने हो भने सबै दल मिल्नुको विकल्प नभएको बताएका हुन् ।  “एक दलले अर्को दललाई गाली गलौज गरेर देश बन्दैन&...

मिडियालाई नियन्त्रण गर्ने गरी कुनै कानुन बन्दैन : मन्त्री गुरूङ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले सञ्चार क्षेत्रलाई अनावश्यक नियन्त्रण गर्ने गरी कुनै पनि कानुन नबन्ने प्रतिबद्धता जनाएका छन् । उनले सरकारले अहिले ड्राफ्ट गरेका कानुनमा समेत त्यस्तो व्यवस्था नरहेको दाबी गरे ।

वाग्मती सफा बनाउन सबैको भूमिका आवश्यक : मन्त्री गुरूङ

सहरी विकासमन्त्री सीता गुरूङले वाग्मती सफा गर्न नागरिक र सरकार सबैको उत्तिकै महत्वपूर्ण भूमिका हुने बताएकी छिन् । उनले सरकारले वाग्मतीसहित काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न र सौन्दर्यकरण गर्न विभिन्न परियोजनाहरू सञ्चालन गरिरहेको र त्यसका लागि थप नागरिक सक्रियता र खबरदारी आवश्यक रहेको बताइन् ।

फोहोर कम गर्न प्लास्टिकको प्रयोग रोकौं : मन्त्री गुरूङ

शहरी विकासमन्त्री सीता गुरूङले फोहोर र प्रदूषणको मात्रा कम गर्न प्लास्टिकजन्य वस्तुको प्रयोग रोक्नुपर्ने बताएकी छन् । उनले काठमाडौं उपत्यकाबाट उत्सर्जन हुने फोहोरमा प्लास्टिकको मात्रा अत्यधिक देखिएको भन्दै सरकारले त्यसबारे पहिल्यै गरिसकेको निर्णय कार्यान्वयन गर्नुपर्ने बताइन् ।

काम नगर्ने ठेकेदारलाई सरकारले पटक–पटक म्याद थप्दैन : मन्त्री गुरूङ

शहरी विकासमन्त्री सीता गुरूङले सम्झौताबमोजिम समयमा काम पूरा नगर्ने ठेकेदारलाई सरकारले पटक–पटक म्याद थप नगर्ने बताएकी छन् । शनिबार ललितपुरको भैंसेपाटीमा निर्माणाधीन मन्त्रीहरूको आवास भवन निर्माणको स्थलगत अनुगमनपछि मन्त्री गुरूङले समयमा काम नसकिए सरकारले म्याद थपिहाल्छ भन्ने मान्यताबाट काममा ढिलासुस्ती नगर्न निर्माण व्यवसायीहरूलाई आग्रह गरिन् ।

विकाससम्बन्धी अवधारणा रुपान्तरित हुँदै : मन्त्री गुरूङ

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले विकाससम्बन्धी अवधारणा रुपान्तरित हुँदैगएको बताउनुभएको छ । प्रवक्ता गुरुङले सडक, पुल, बिजुलीजस्ता विकास आयोजनालाई पूर्वाधारका रुपमा बुझिने गरिएको चर्चा गर्नुहुँदै भन्नुभयो, “सडक, पुल, विद्युत, खानेपानीजस्ता पूर्वाधारसँगै मुलुकको विकासका लागि अब महत्वपूर्ण पूर्वाधार सञ्चार महामार्ग पनि हो ।”