सडक दुर्घटनामा सात जनाको मृत्यु, एघार घाइते

इस्लामाबाद, १० भदौ । उत्तरपश्चिम पाकिस्तानमा भ्यान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छभने ११ जना घाइते भएका छन् । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तको मानसेरा जिल्लामा यात्री बोकेको एउटा भ्यान दुर्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु हुनाका साथै अन्य ११ जना घाइते भएका उद्धार सेवाका एक जना अधिकारीले बताएका छन् । मानसेराको माङ्ला क्षेत्रमा […]