साझा अनलाइन सपिङको ‘तिहार धमाका’, सामान खरिदमा ८२ प्रतिशतसम्म छुट र निःशुल्क डेलिभरी सेवा

ई-कमर्स कम्पनी साझाले तिहारको अवसरमा ‘तिहार धमाका’ अफर ल्याएको छ । यस अफर अन्तर्गत साझाबाट कुनै पनि सामान खरिद गर्दा ८२ प्रतिशतसम्म छुट पाइने छ ।  साझाबाट अनलाइन सामान अर्डर गर्दा काठमाडौं उपत्यकामा निःशुल्क डेलिभर हुने कम्पनीले जनाएको छ । साथै साझा डटकम डट एनपीमा गएर साइन अप गर्दा पहिलो अर्डरमा ५० रूपैयाँ क्यासब्याक पाइने छ । साझा डटकम डटएनपीबाट फेसन, इलेक्ट्रोनिक्स,...