मकवानपुरमा गठबन्धनले टुंग्यायो भागबन्डा

११ वैशाख, हेटौंडा। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सत्तारुढ गठबन्धनले मकवानपुरमा भागबन्डा टुंगो लगाएको छ । आइतबार बागमती प्रदेश स्तरीय गठबन्धको बैठकले भागबन्डा टुंग्याएको हो । गठबन्धनले गरेको सहमतिमा काग्रेस प्रदेश सभापति इन्द्रबहादुर …

सम्बन्धित सामग्री

न्यायाधीशमा दलीय भागबन्डा अस्वीकार्य

सर्वाेच्च अदालतमा मुद्दाको चाङ लाग्दै जाने तर नियुक्तिकर्ताको मनसुवा भने न्यायाधीशभन्दा पनि भावी प्रधानन्यायाधीशको भागबन्डा गर्ने कार्यले न्यायप्रणालीमाथि जबर्जस्त राजनीतीकरण भइरहेको छ।...

सत्ता गठबन्धनले टुंगायो मुख्यमन्त्रीको भागबन्डा

काठमाडौं । सत्तागठबन्धनले सातवटै प्रदेशमा मुख्यमन्त्रीको भागबन्डा टुंगाएको छ । प्रदेशहरूमा मुख्यमन्त्री को बन्ने भन्ने ’दयगतमा देखिएको विवाद अन्ततः भागबन्डा गर्दै टुंगिएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले एमाले चार, माओवादी केन्द्र दुई र मधेस प्रदेशमा जनता समाजवादी पार्टी एवं जनमत पार्टीबीच मुख्यमन्त्री आलोपालो गर्ने सहमति गरेको हो । सहमतिनुसार एमालेले […]

कसरी हुँदैछ भागबन्डा ?

एमाले नेतृत्वको नयाँ गठबन्धनबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बने पनि धेरै महत्वपूर्ण पदको भागबन्डा बाँकी नै छ। यद्यपि, राष्ट्रपति र सभामुख एमालेले पाउने ‘भद्र’ सहमति भएको छ।प्रधानमन्त्री पाएको माओवादीले उपराष्ट्रपति र रास्वपाले उपसभामुख पाउने भएका छन्। यीसहित राष्ट्रियसभा उपाध्यक्ष र एक सदस्य, सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुख, सातै प्रदेशका सभामुख तथा उपसभामुखसहित सयभन्दा बढी पद छन्। दाहालले पहिलो चरणमा तीन उपप्रधानमन्त्रीसहित ८ सद

मोरङमा मिलेन भागबन्डा

गठबन्धनका दलहरूबीच भागबन्डा मिलाउन नसक्दा मोरङमा गठबन्धन गर्ने या नगर्ने भन्ने अन्योलमा दलहरू परेका छन्। सबै दलले धेरै भाग खोजेपछि मोरङमा गठबन्धन दलहरूबीच भागबन्डा मिलाउन सकस परेको हो।...

गठबन्धनलाई सुदूरपश्चिममा भागबन्डा मिलाउन सकस

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि सुदूरपश्चिममा सत्तारुढ गठबन्धनलाई नेतृत्व भागबन्डा मिलाउन सकस देखिएको छ। प्रदेशका नौमध्ये दुई जिल्लामा मात्रै गठबन्धनमा आवद्ध दलहरुबीच नेतृत्व भागबन्डामा सहमति जुटेको छ।...

सत्ता गठबन्धनमा भागबन्डा

नगरपालिका, गाउँपालिकामा उम्मेदवार टुंगो लगाउने जिम्मा गठबन्धनमा रहेका दलका तल्ला निकायलाई नै छाडेका शीर्ष नेताहरूले ६ महानगरपालिका भने भागबन्डा गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको शीर्ष नेताहरूको बैठकमा कांग्रेसले तीन महानगरपालिकामा न...

सत्तारुढ पाँचदलीय गठबन्धनले यसरी टुंग्यायो महानगरमा भागबन्डा

सत्तारुढ पाँचदलीय गठबन्धनले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा महानगरपालिकामा भागबन्डा टुंग्याएको छ । कांग्रेसले तीन तथा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले एक–एक महानगरको मेयर लिने गरी भागबन्डा...

सत्ता गठबन्धनले महानगरको भागबन्डा भोलि टुङ्ग्याउने

काठमाडौँ । सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख पदको उम्मेदवारको भागबन्डा सोमबारसम्म टुङ्गो लगाउने भएको छ। आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले भोलिसम्म महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा टुङ्गो लगाउने निर्णय गरेको माओवादी केन्द्रका एक नेताले बताएका छन् । यसअघि गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा केन्द्रबाटै गर्ने सहमति गरिसकेको छ ।

तीन विद्यालयमा तीन पार्टीको भागबन्डा, अभिभावकद्वारा  तालाबन्दी

दाङ बबई गाउँपालिकाको तीन वटा विद्यालय  व्यवस्थापन समितिका लागि त्यहाँका तीन ठूला राजनीतिक दलले भागबन्डा गरे । बबई ३ मा पर्ने हंसपुर माविलाई कांग्रेस, बबई ५ मा पर्ने पदमपुर माविलाई...