केन्यासँग दोस्रो टी-२० मा प्रतिस्पर्धा गर्दै नेपाल

केन्या भ्रमणमा रहेको नेपालले शुक्रबार लगातार दोस्रो टी-२० अन्तराष्ट्रियमा घरेलु टोली विरुद्ध प्रतिस्पर्धा गर्दै छ। नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले घरेलु टोली केन्याको सामना गर्नेछ। खेल नेपाली समय अनुसार दिउँसो ३:४५ मा सुरु हुनेछ। पहिलो खेलमा सहज जित निकालेको नेपाल केन्यालाई घरेलु मैदानमै दोस्रो हार चखाउने ध्याउन्नमा हुनेछ। पहिलो खेलमा पराजित केन्या भने दोस्रो खेलमा […]