वीरगंज : केपी शर्मा ओलीले नेतृत्व गरिरहेको सरकारमा जाने वा नजाने बारेमा अहिलेसम्म जनता समाजवादी पार्टीले कुनै आधिकारिक निर्णय नगरेको नेता लक्ष्मणलाल कर्णले स्पष्ट पारेका छन्। जसपा कार्यकारिणी समिति सदस्य समेत रहेका नेता कर्णले विभिन्न सञ्चार माध्यममा जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षधर नेताहरु १० वटा मन्त्रालय लिएर एक…